काठमाडौंमा बालेन शाहको अग्रता फराकिलो, स्थापित र सिंहबीच दोस्रो स्थानमा कडा प्रतिष्पर्धा
setopati.com · Fri May 20 22:09:00 GMT 2022
काठमाडौं महानगरपालिको प्रमुखका स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता फराकिलो बनाएका छन्।
निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार ८२ हजार ९२१ मतगणना हुँदा शाहले ३१ हजार १५ मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)