राजस्थानसँग हार्यो आरसीबी, विराट र बटलरको शतक
thahakhabar.com
काठमाडौं : इंडियन प्रिमियर लिग (आईपिएल) मा जोस राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) लाई पराजित गरेको छ। गएराति भएको खेलमा राजस्थानले ६ विकेटको जित हात पारेको हो ।
आरसिबिले दिएको १८४ रनको लक्ष्य राजस्थानले ४ विकेट गुमाएर ५ बल बाँकी छँदै भेट्टायो । राजस्थानका लागि जोश बटलरले शतक बनाए। बटलरले अन्तिम बलमा शतक पुर्याए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)