कांग्रेस महाधिवेशनलाई नीति चयनको अधिवेशन बनाउने प्रयास भइरहेको छ : प्रवक्ता चालिसे
nagariknews.nagariknetwork.com · Sat Oct 03 10:57:02 GMT 2026

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनलाई नेतृत्व चयनसँगै नीति निर्माण र परिवर्तनलाई संस्थागत गर्ने अधिवेशनका रूपमा अघि बढाउने प्रयास भइरहेको बताएका छन्।
महाधिवेशनको तयारीबारे जानकारी दिँदै चालिसेले असोज १९ र २० गते छलफल सत्र आयोजना हुने बताए। उनले बन्द सत्रलाई छलफल सत्रका रूपमा प्रस्तुत गर्न लागिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)