मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बाढीपहिरोका कारण चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटक फर्किए

ekantipur.com · Sat Oct 03 11:03:51 GMT 2026

बाढीपहिरोका कारण चक्रीय अन्नपूर्ण पदमार्गका पर्यटक फर्किए

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार असोज १० देखि एक सातामा २३१ पुरुष र १४८ महिला पदयात्री पैदलमार्गबाट फर्किएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)