मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दाजुभाइकै एउटै दुलही: अनौठो विवाह सामाजिक सञ्जालमा भाइरल, दुनियाँ चकित!

barnanmedia.com · Sat Oct 03 10:55:09 GMT 2026

भारतको हिमाचल प्रदेशमा दुई साँचो दाजुभाइले एउटै युवतीसँग विवाह गरेपछि यो घटना सामाजिक सञ्जालमा चर्चामा आएको छ। तर यो उनीहरूको व्यक्तिगत निर्णय मात्र नभई हट्टी समुदायमा लामो समयदेखि चलिआएको परम्परासँग जोडिएको छ।

हिमाचल प्रदेशको सिरमौर जिल्लाको गिरिपार क्षेत्रमा हट्टी समुदायमा ‘जज्दा’ वा ‘जोडिदारा’ नामले चिनिने बहुपति प्रथाको चलन रहेको बताइन्छ। यस परम्परामा एउटै परिवारका दुई वा दुईभन्दा बढी दाजुभाइले एउटै महिलासँग विवाह गर्ने गर्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)