मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ पुस्ताको जोस र पुरानो पुस्ताको अनुभव जोडेर कांग्रेस अघि बढाउनुपर्छ : महर

kendrabindu.com · Sat Oct 03 11:08:37 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा महामन्त्री पदका आकांक्षी नैनसिंह महरले महामन्त्री पदलाई प्रभावकारी र कार्यकारी भूमिकासहित अघि बढाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा पत्रकारहरूसँग भेटघाट गर्दै महरले महामन्त्रीलाई सचिवालयको रेखदेख र पत्राचारमा मात्र सीमित नगरी तल्लो तहको आवाज सुन्ने, सभापतिसँग समन्वय गर्ने, केन्द्रीय समितिमा राय–परामर्श गर्ने र पार्टीका निर्णय कार्यान्वयन गराउने अधिकार दिनुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)