कांग्रेस महाधिवेशनमा सभापति थापा र उपसभापति शर्माले प्रतिवेदन प्रस्तुत गर्ने
ratopati.com · Sat Oct 03 11:12:55 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसको १५ औँ महाधिवेशन ऐतिहासिक र राजनीतिक महत्त्व बोकेको खुला मञ्चमा हुन लागेको बताएका छन् ।
महाधिवेशनस्थल खुला मञ्चमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनमा खुला मञ्चको विशेष स्थान रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)