नौ स्थायी कमिटी सदस्यको संयुक्त वक्तव्य : एमालेको स्थापित बिधिमार्फत समाधान खोजौ
nepalpress.com · Fri Aug 20 16:47:50 GMT 2021
काठमाडौं । एमाले बिभाजनमा कतै नलागेका ९ स्थायी कमिटी सदस्यले पार्टी विबादको समाधान एमालेको स्थापित विधिमार्फत नै खोज्नु पर्नेमा जोड दिएका छन्।
शुक्रबारको बैठकपछि उनीहरुले संयुक्त वक्तव्य निकालेका हुन । वक्तव्यमा १० बुँदे कार्यान्वयनमा जोड दिएको छ। त्यस्तै दल बिभाजन गर्ने अध्यादेशको विरोध गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)