मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ

ratopati.com · Thu Jun 04 15:03:55 GMT 2026

श्रीलङ्काको एक केयर होममा भएको भीषण आगलागीमा १२ जनाको ज्यान गएपछि सो संस्थाका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । घटनाले देशमा वृद्ध तथा आश्रितहरूको हेरचाह केन्द्रको सुरक्षा व्यवस्थाबारे गम्भीर प्रश्न उठाएको छ ।

अधिकारीहरूका अनुसार मौपिया सेवा एल्डर्स होममा भएको आगलागीपछि गरिएको खोज तथा उद्धार कार्यका क्रममा फरेन्सिक टोलीले भग्नावशेषबाट थप सात वटा जलेका शव फेला पारेका थिए । यससँगै मृत्यु हुनेको सङ्ख्या १२ पुगेको पुष्टि भएको छ । सो घटनामा अन्य छ जना घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)