मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टी सञ्चालनको मोडेल र विचार छाडिदै छ : प्रकाशशरण महत

nagariknews.nagariknetwork.com · Sat Oct 03 11:09:58 GMT 2026

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टीको मौलिकता, वैचारिक आधार र संस्थागत पद्धति छाडेर व्यक्तिकेन्द्रित राजनीतिक अभ्यास अघि बढाउन नहुने बताएका छन्।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै महतले कांग्रेसमा विगतमा सिद्धान्त र विचारमा आधारित बहस हुने गरेको भए पनि अहिले एउटाले बोल्ने र अरूले ताली बजाउने अवस्था देखिन थालेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)