इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) द्धारा प्रि–सगरमाथा संवाद सम्पन्न
barnanmedia.com · Mon Apr 07 22:41:19 GMT 2025

काठमाडौं– इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) ले नेपाल सरकारस“गको सहकार्यमा जलवायु परिवर्तनको कारण हिमाल र मानवजातिमा परेको असरलाई औंल्याउन प्रि–सगरमाथा संवाद कार्यक्रम आयोजना गरेको छ ।
नेपाल सरकारले पहिलो पटक आगामी जेठ २ देखि ४ सम्म सगरमाथा संवाद कार्यक्रम गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)