नागरिकको आवास अधिकार सुनिश्चित : प्रधानमन्त्री
saralpatrika.com · Sat Oct 03 11:23:56 GMT 2026

काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित हुने बताएका छन्। भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता भएपछि प्रधानमन्त्री शाहले उक्त कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)