मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुम्लाको स्याउको प्रचार गरेकोमा रवि लामिछानेलाई ज्ञानेन्द्र शाहीले दिए धन्यवाद, विदेशी स्याउ रोक्न अपिल

lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएकोमा सांसद ज्ञानेन्द्र शाहीले सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्।

शनिबार अपरान्ह शाहीले सामाजिक सञ्जालमार्फत जुम्लाको स्याउ बाँडेर केन्द्रीय समिति बैठक शुरू गरेकोमा लामिछानेप्रति आभार व्यक्त गर्दै जुम्लाको स्याउको प्रचारमा यसले सहयोग पुग्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)