‘जिग्री’ को ट्रेलरमा मिश्रित प्रतिक्रिया
kalakarmi.com · Tue Feb 06 00:44:34 GMT 2024
काठमाडौं– यही फागुन ४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘जिग्री’ ले मिश्रित प्रतिक्रिया पाएको छ ।
ओएसआर डिजिटलबाट तीन दिनअघि सार्वजनिक भएको यो ट्रेलरलाई कतिपयले उत्कृष्ट भनेका छन् भने कतिपयले सामान्य भएको प्रतिक्रिया दिएका छन् । आइतवार सार्वजनिक भएको ट्रेलरले मंगलवार बिहानसम्म करिव ४३ हजार भ्यूज पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)