कांग्रेस महाधिवेशनको तयारी पूरा, ७ हजारभन्दा बढी प्रतिनिधि काठमाडौंमा, आइतबार खुलामञ्चमा उद्घाटन
sutranews.com · Sat Oct 03 11:29:31 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी पूरा भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेले शनिबार पत्रकार सम्मेलनमार्फत महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)