नेपालले यूएईमा विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्ने
Ujyaaloonline.com · Tue Feb 08 01:05:00 GMT 2022
नेपालले विश्व कप लिग–२ अन्तर्गत यूएईमा त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्ने भएको छ ।
आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत यूएईले त्रिदेशीय एक दिवसीय श्रृङ्खला आयोजना गर्ने भएको हो । यो श्रृङ्खला मार्चको तेस्रो हप्ता गर्ने तयारी छ । त्रिदेशीय श्रृङ्खलाको तालिका भने सार्वजनिक हुन बाँकी छ । तर पपुवा न्युगिनी, नेपाल र यूएईबीच हुने भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)