कांग्रेस केन्द्रीय सदस्यमा नेता भट्टको उम्मेदवारी
lokaantar.com

युवा नेता सुशील भट्टले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आइतबारबाट हुने १५ औँ महाधिवेशनमा आफू केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने उनले घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)