मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

nagariknews.nagariknetwork.com · Fri May 15 03:44:03 GMT 2026

सङ्घीय संसद्अन्तर्गत आज (शुक्रबार) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ।

बैठक बिहान ११ः०० बजे बस्ने छ। बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)