मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई ज्ञानेन्द्र शाहीको धन्यवाद

ratopati.com · Sat Oct 03 11:47:34 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएको विषयलाई लिएर सांसद ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन् ।

जुम्लाको स्याउ बाँडेर केन्द्रीय समिति बैठक सुरु गरेकोमा लामिछानेप्रति आभार व्यक्त गर्दै यसले जुम्ली स्याउको प्रचार प्रसारमा ठुलो सहयोग पुग्ने उनले बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)