मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविलाई धन्यवाद दिँदै ज्ञानेन्द्रले भने- विदेशबाट आउने स्याउ रोकेर जुम्लेली किसानलाई गुन लगाइदिनुस्

nepalpress.com · Sat Oct 03 11:49:21 GMT 2026

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपाका सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्। सभापति लामिछानेले जुम्लाको स्याउ बाँडेर रास्वपाको केन्द्रीय समिति बैठक गरेको भन्दै धन्यवाद दिए।

‘जुम्लाको स्याउ बाँडेर रास्वपाको केन्द्रीय समिति बैठक सुरु गरिइदिनुभएकोमा पार्टी सभापति रवि लामिछानेज्यूलाई धेरै–धेरै धन्यवाद’ उनले भनेका छन्, ‘तर सरकार तपाईँहरूको छ, कृषि मन्त्रालय र मन्त्री पनि तपाईँहरूकै छन्। जुम्लाको स्याउ अहिले बजारमा छ, तर किसानले उचित मूल्य पाएका छैनन्।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)