मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको आराधना

kalakarmi.com · Fri Oct 08 23:17:45 GMT 2021

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरिन्छ ।

देवी भागवत पुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)