दोधारा चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माण गर्न एक वर्ष लाग्ने
kendrabindu.com · Sat Oct 03 11:53:52 GMT 2026

कञ्चनपुर । कञ्चनपुरको प्रसिद्ध दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माण गर्न करिब एक वर्ष लाग्ने देखिएको छ । पुलको क्षतिको स्थलगत अध्ययन गर्न पुगेको प्राविधिक टोलीले यस्तो जनाएको हो ।
सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा रहेको टोलीले शुक्रबार पुलको अध्ययन गरेको थियो । अध्ययनका क्रममा ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको पाइएको अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)