मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको काम रातभर जारी रहने

barnanmedia.com · Sun Aug 30 22:44:07 GMT 2026

रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि आज रातभर सुरुङ खन्ने काम निरन्तर सञ्चालन हुने भएको छ ।

उर्जा मन्त्रालयका अनुसार खन्ने कामसँगै सुरुङभित्र हावा प्रवाहको व्यवस्था मिलाउने र अक्सिजन पठाउने काम पनि समानान्तर रूपमा गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)