धरहरा उद्घाटनको २ वर्ष बित्यो, निर्माण अझै अपूरो
ekantipur.com · Tue Aug 22 03:18:33 GMT 2023
काठमाडौँ — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ सालमै हतारहतार उद्घाटन गरेको धरहरा निर्माण अझै सकिएको छैन । निर्माणको भौतिक प्रगति ८५ प्रतिशत मात्रै छ, जबकि ०७५ असोज १४ मा बनाउन सुरु गरिएको धरहराको निर्माण सकिने म्याद मात्रै पाँच पटक थपिएको छ ।
सुरु ठेक्का सम्झौताअनुसार सकिनुपर्ने अवधि ०७७ असोज १४ थियो । पछिल्लो पटक आगामी असोज मसान्तसम्मलाई म्याद थपिए पनि काम सकिने छाँट भने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)