भारतीय सुरक्षाकर्मीको गोलीबाट दुई पाकिस्तानीको मृत्यु, दुई देशबीच कूटनीतिक तनाव
barnanmedia.com · Sat Oct 03 11:58:53 GMT 2026

भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली चल्दा दुई पाकिस्तानी नागरिकको मृत्यु भएपछि कूटनीतिक तनाव सुरु भएको छ । पाकिस्तानको विदेश मन्त्रालयले बेदियान सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल(बीएसएफ)का जवानले दुई पाकिस्तानी नागरिकको हत्या गरेको दाबी गरेको छ ।
उक्त घटनाको विरोध जनाउन पाकिस्तानमा रहेका भारतीय कार्यवाहक राजदूतसँग स्पष्टीकरण सोधेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)