मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि जेल गएपछि संकटमा रास्वपा, जनयात्रा पनि अन्योलमा

barnanmedia.com · Mon Apr 07 22:47:14 GMT 2025

रवि लामिछानेको बलबुतामा चलेको पार्टी हो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)। हुन् पनि सञ्चारकर्ममा छँदा एकाएक राजनीतिमा होमिएपछि ५ महिनामै उनको बलमा रास्वपाले २० सिट जित्यो। ०८० को उपनिर्वाचन अझ एक सिट थपियो। संसदको चौथो शक्ति बनाएका रवि दुईपटक उपप्रधान एवं गृहमन्त्री बने।

तर, नियती यस्तो बन्यो कि पहिले नागरिकता प्रकरणमा सांसद पद गयो। उपनिर्वाचनबाट फेरि संसदमा आएर गृहमन्त्री बने। गृहमन्त्रीबाट हटेपछि उनी अहिले कारागारमा छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)