मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पिकअप भ्यान पल्टिँदा दुई जनाको मृत्यु, २२ जना घाइते

deshsanchar.com · Mon Apr 07 22:54:57 GMT 2025

लुम्बिनी (मर्चवार)- रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)