मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तस्बिरमा इटहरीमा जारी सीप तथा रोजगार मेला

ratopati.com · Sat Oct 03 12:28:13 GMT 2026

इटहरी । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुनसरीको इटहरीमा चार दिनदेखि सीप तथा रोजगार मेला सञ्चालन भइरहेको छ।

युवाको सीपलाई रोजगारसँग जोड्ने उद्देश्यले असोज १४ गतेदेखि सुरु भएको मेला असोज २० गतेसम्म चल्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)