१२ बजे १२ समाचार : दुर्गा प्रसाईं पक्राउदेखि पेट्रोलियम पदार्थको मूल्य वृद्धिसम्म
ratopati.com · Sun Aug 02 18:14:00 GMT 2026

आज २०८३ साउन १७ गते आइतबार । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, दुर्गा प्रसाईं पक्राउ, बागमतीमा नसकेपछि कोशीतिर ओलीको ध्यान, हिन्दु राष्ट्रका लागि गृहमन्त्रीले सहमति गरेका हुन् ? सुनका सिक्री लुट्ने गिरोह पक्राउ, दुर्गा प्रसाईंले फेरि आन्दोलन गर्ने, भारतीय सुरक्षाकर्मीले बाँध भत्काएपछि सुस्तामा फेरि तनाब, कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, राप्रपामा विग्रह लगायत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)