कांग्रेस महाधिवेशन : भोलि दिउँसो २ बजे उद्घाटन, ७७ सयभन्दा बढीको सहभागिता
lokaantar.com

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आइतबारबाट शुरू हुँदै छ । काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजे महाधिवेशनको उद्घाटन हुनेछ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले ऐतिहासिक स्थानमा हुन लागेको महाधिवेशन नेतृत्व भन्दा पनि नीतिप्रधान हुने जानकारी दिए । उनले भने, ‘यो त्यही टुँडिखेल हो, जहाँ गणेशमान सिंहले निरंकुश सत्ताको अन्त्यका लागि भएको २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गर्नुभएको थियो ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)