दुर्गा प्रसाईं पक्राउ
ajakoartha.com · Sun Aug 02 18:14:00 GMT 2026

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई भक्तपुर स्थित निवासबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)