हुलाकमार्फत पाथीभराको प्रसाद
gorkhapatraonline.com · Sat Oct 03 12:35:31 GMT 2026

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रसाद हुलाकमार्फत विभिन्न ठाउँमा पठाउन सुरु गरिएको छ ।
पाथीभराको प्रसादको रूपमा अबिर टीका, नोट र सिक्कासहितका अन्य सामग्री जिल्ला हुलाक कार्यालयमार्फत देशका विभिन्न ठाउँमा पठाउन सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)