भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित
lokaantar.com

भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याउने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरिएको छ ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ) जिल्ला शाखा चितवनले शनिबार आयोजना गरेको पाँचौं साधारणसभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरिएको हो । सो अवसरमा ६५ जना चालकलाई सम्मान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)