गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु
kendrabindu.com · Mon Nov 27 00:49:56 GMT 2023
गुजरातमा फेरि एकपटक प्रकृतिको कहर सार्वजनिक भएको छ। गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन्।
चट्याङ लागेर दाहोदमा ३ र भरुचमा २ जनाको मृत्यु भएको छ भने अहमदावाद, साबरकन्ठा, खेडा, पंचमहल, बोटाड, मेहसाना, सुरेन्द्रनगर र अमरेलीमा चट्याङ लागेर १–१ जनाको मृत्यु भएको छ। अमरेलीमा करेन्ट लागेर १६ वर्षीय बालकको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)