रुकुमपूर्वका तीनै पालिकामा माओवादीले ‘क्लिन स्वीप’ जोगाउने संकेत
nepalkhabar.com · Sat May 14 18:06:06 GMT 2022
स्थानीय तहको पहिलो निर्वाचन (२०७४) मा जिल्लाका सबै पालिकाका अध्यक्ष–उपाध्यक्षमा क्लिन स्वीप गरेको माओवादी केन्द्रले रुकुम पूर्वमा यसपटकपनि ‘क्लिन स्वीप’ जोगाउने संकेत सुरुवाती मतको रुझानले देखाएको छ।
पछिल्लो मतगणनाको परिणाम अनुसार जिल्लाका सिस्ने गाउँपालिका, भूमे गाउँपालिका र पुथा उत्तरगंगा गरी तीन वटै पालिकामा माओवादी केन्द्रका उम्मेदवार अग्रस्थानमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)