मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुरमा मतदाता शिक्षा सञ्चालन

gorkhapatraonline.com · Tue Nov 08 01:02:38 GMT 2022

भक्तपुर, कात्तिक २२ गते । भक्तपुरमा मतदाता शिक्षा सञ्चालक समितिले टोल–टोलमा पुगेर मतदाता शिक्षा सञ्चालन गर्न थालेका छन्। निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता शिक्षाका सामग्री पर्चा, पम्प्लेट र नमुना मतपत्र लिएर समिति टोल र घर–घरमा पुग्न थालेका हुन्।

कात्तिक १७ गतेदेखि नै भक्तपुरमा मतदाता शिक्षा सुरु भएको र अहिले मतदाताले उत्साहका साथ मतदाता शिक्षा लिइएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)