अमेरिकामा बस दुर्घटनाहुँदा ५ जनाको मृत्यु
barnanmedia.com · Sat Aug 23 22:14:40 GMT 2025

न्युयोर्कको पेम्ब्रोक नजिक शुक्रबार टुर बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। बसमा ५४ जना सवार थिए र अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको थियो।
मृत्यु हुनेमा भारतका शंकर कुमार झा (६५), अमेरिकाका पिन्की चाङरानी (६०), कोलम्बिया विश्वविद्यालयका विद्यार्थी झी होङ्झुओ (२२, चीन), अमेरिकाका झाङ सियाओलान (५५) र जिआन मिङली (५६) रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)