होसियार ! सडकमा थुपारिएको सामानले दुर्घटना भए सम्पूर्ण क्षतिपूर्ति तपाईंले नै तिर्नुपर्ला
ratopati.com · Sat Oct 03 13:15:00 GMT 2026

काठमाडौँ । यदि तपाईं सडक वा फुटपाथमा ढुङ्गा, बालुवा, छड वा इँटालगायतका सामग्री राख्नुहुन्छ भने अब होसियार हुनुहोस् !
सडकमा यसरी जथाभावी थुपारिएका निर्माण सामग्री वा अन्य मालसामानका कारण कुनै दुर्घटना भएमा, त्यसको सम्पूर्ण क्षतिपूर्ति तपाईं (सामान राख्ने व्यक्ति वा संस्था) ले नै व्यहोर्नुपर्ने गरी नयाँ कानुन बन्दै छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)