संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा
deshsanchar.com · Sat Oct 03 13:11:09 GMT 2026

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले २०६४ सालको पहिलो संविधानसभा निर्वाचन हुनुभन्दा दुई साताअघि तत्कालीन नेकपा (माओवादी)का शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग गोप्य सहकार्यको प्रस्ताव पठाएको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)