शेरबहादुरको साहससँगै अदालतको आश, गगन–विश्वको सल्लाह पुगेन कि ?
nepalpress.com · Sat Oct 03 13:13:38 GMT 2026

पत्रकारिता पेशामा नेपाली कांग्रेससँग नजिक भएर काम गर्दाको अनुभव र उक्त पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको अध्यक्षसम्म भइसक्दाको अनुभवले भन्छ- गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र गगन थापा साँच्चै नै हिम्मतिला, आँटिला र साहसी नेता हुन् ।
कोइरालाको साहसमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको साथ थियो । देउवासँग खुमबहादुर खड्का र पूर्णबहादुर खड्का थिए । थापासँग विश्वप्रकाश शर्मा सँगसँगै छन् । गणेशमानको हिम्मत र किसुनजीको बुद्धिमत्ताले बहुदल आयो र कोइराला नेता हुनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)