मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच समझदारीपत्रमा हस्ताक्षर

deshsanchar.com · Mon Apr 07 23:00:15 GMT 2025

काठमाडौँ- नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दुवै देशका सर्वोच्च अदालतबीच दुई देशबीचको न्यायिक सहयोगको विकास, प्रवर्द्धन र सुदृढीकरण गर्न एक समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)