अमेरिकाको सपना र दलालको धन्दा
ekantipur.com · Wed May 22 23:40:28 UTC 2024
चर्को ब्याजमा ऋण काढेर अमेरिकातर्फ हिँडेका अरू कैयन्को अवस्था यस्तै छ । कोही अमेरिका पुगेर पनि अलपत्र परेको, पक्राउ परेर सिधै काठमाडौं फर्काइएको, केहीको बाटैमा तथा अमेरिका पुगेपछि मृत्यु भएको समाचार आइरहेका छन् ।
एकातिर वर्षौं लगाएर र लाखौं खर्च गरेर मानव तस्करको भरमा अवैध बाटो भएर स्वदेश छोड्नु हुँदैन, गन्तव्यको वैध बाटो, साधन, कामको सुनिश्चितता नभएसम्म विदेशमा पाइला चाल्नु हुँदैन भन्ने सामान्य जानकारीसमेत नराख्ने तर गन्तव्यमा पुग्न पाए रूखमा फल्ने विदेशी रकम टिप्न सकिन्छ भनी सोच्ने अधिकांश शिक्षित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)