प्रदेशको परामर्श बैठक सकिँदा माओवादी र जनतामा नयाँ उत्साह देखियो : प्रचण्ड
thahakhabar.com

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)को प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास सङ्गठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ।
बैठकमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी र यूरोप तथा अमेरिकाका विभिन्न देशमा रहेका प्रवास प्रदेश समितिमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरु सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)