मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बङ्गलादेश अध्ययन : छुटेकालाई पनि छात्रवृत्ति

gorkhapatraonline.com · Wed May 22 23:46:30 UTC 2024

काठमाडौँ, जेठ १० गते ।

छात्रवृत्ति कोटामा बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ जनालाई समेत सम्बन्धित विषयमै भर्ना दिने निर्णयको पत्र मङ्गलबार सरकारलाई पठाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)