जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’
khabarhub.com · Fri Sep 20 17:01:15 UTC 2024

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम् जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संविधानमार्फत मुलुकले गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशीतालगायतका उपलब्धि प्राप्त गरेकाले यसको रक्षा जरुरी भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)