एक महिनामै नेपालीको हातमा साढे ३ अर्बको स्मार्ट फोन
rajdhanidaily.com · Sat Aug 23 23:06:32 GMT 2025

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा करिब शतप्रतिशत निर्यात बढ्दा पनि व्यापार घाटा भने घट्न सकेको छैन । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब १९ अर्ब १० करोड रुपैयाँ व्यापार घाटा भएको छ ।
निर्यात दोब्बर हुँदा पनि बढ्यो व्यापार घाटा
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)