मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संखुवासभामा प्रधानध्यापकले रक्ताम्मे हुने गरी विद्यार्थी कुटे

rajdhanidaily.com · Thu May 23 00:08:35 UTC 2024

बिराटनगर । संखुवासभामा प्रधानध्यापकले आफ्नै विद्यार्थी कुटेको तथ्य सार्वजनिक भएको छ। संखुवासभाको धर्मदेबि नगरपालिका ६ मा बस्ने शिवराज निरौलालाई महेन्द्र ज्योति माध्यमिक बिद्यालयका प्रधानध्यापक राजेन्द्र खत्रीले मंगलबार कुटपिट गरेका हुन्। न्याय पाउ भन्दै विद्यार्थी निरौलाले निवेदन दिएपछि घटना बाहिर हो।

बिधार्थीले दिईएको निवेदनमा भनिएको छ ‘धर्मदेबि नगरपालिका ९ मा पर्ने महेन्द्र ज्योति माध्यमिक बिद्यालयका प्रधानध्यापक राजेन्द्र खत्रीबाट रगत बग्ने गरी कुटपिट गरेका हुनाले म अन्यायमा परेको छु मलाई न्याय दिलाई दिनका लागि सो निवेदन पेश गर्दा छु।’निवेदनमा वडा नम्बर ६,९ र महेन्द्र ज्योति माध्यमिक बिद्यालयलाई बोदार्थ गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)