मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पूर्व प्रशिक्षक राहुल द्रविडका छोरा अन्डर १९ टोलीमा छनोट

barnanmedia.com · Sat Aug 31 22:02:41 UTC 2024

भारतीय टोलीका पूर्व प्रशिक्षक राहुल द्रविडका छोरा समित द्रविड भारतीय अन्डर १९ टोलीमा छनोट भएका छन् । उनी अष्ट्रेलियाविरुद्धको घरेलु सिरिजका लागि छनोट भएका हुन् ।

शनिबार बिहान भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को छनोट समितिले एकदिवसीय र चार दिवसीय टोलीको घोषणा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)