मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिउँ पग्लँदा जनजीविकामा ठुलो असर

gorkhapatraonline.com · Thu May 23 00:13:53 UTC 2024

काठमाडौँ, जेठ १० गते । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालका हिमालबाट लगातार हिउँ पग्लिँदा हिमाली जनजीविकामा ठुलो असर पुगेको बताउनुभएको छ ।

हिमाल, जनता र जलवायु परिवर्तन नारासाथ बुधबार काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय विज्ञ संवादको पहिलो सत्रमा उहाँले हिमालमा तापक्रम वृद्धिको दर उच्च रूपमा बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)