सन् २०१९ मा आजकै दिन : भाजपालाई बहुमत
ekantipur.com · Thu May 23 00:17:01 UTC 2024

काठमाडौँ — सन् २०१९ मा आजकै दिन (मे २३) मा भारतको तल्लो सदन लोकसभामा भारतीय जनता पार्टीले बहुमत प्राप्त गरेको थियो । भारतको १७ औं लोकसभा चुनाव २०१९ अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा गरिएको थियो ।
लोकसभाका ३०३ सिटमा विजयी भाजपाले ३७.३६ मत प्राप्त गरेको थियो । जुन १९८९ पछि भारतमा कुनै पनि राजनीतिक दलले प्राप्त गरेको सर्वाधिक मत हो । भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक अलायन्सले ३५३ सिट ल्याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)